Afghanistan

अफगानिस्तानमा छात्रा पनि विद्यालय जान पाउने

अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ। सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान…

अफगानिस्तानमा वर्षााले छाना खस्दा ३ जनाको मृत्यु   

तालुकान - अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै…

अफगानिस्तानले शर्त मानेमात्रै आर्थिक सहयोग – अमेरिका

अमेरिकाले अफगानिस्तानलाई शर्तसहित आर्थिक सहयोगको तयारी गरेको छ। अमेरिकाले ३०.८ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने तयारी थालेको…

अफगान महिलालाई थप कस्दै तालिबान

अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध बिस्तार गर्दै लगेको छ। पछिल्लो नियमअनुसार तालिबानले महिलाहरुलाई टेलिभिजन ड्रामा (टेलिशृङ्खला वा टेलिचलचित्र) मा अभिनय…

मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको…

२५ सय सैनिक अफगानिस्तानमै राख्न बाइडेनलाई सुझाव दिइएको थियो–सैनिक जनरल

अमेरिकाका दुई शीर्ष सैनिक जनरलले अफगानिस्तानबाट पूर्णरुपमा सैनिक फिर्ता गर्न नहुने सुझाव दिएको बताएका छन् । अफगानिस्तानबाट गएको अगस्ट अन्त्यमा…

छात्राहरुले पुरुष सँगसँगै पढ्न नपाउने तालिबानको घोषणा

अफगानिस्तानका विश्वविद्यालयहरु लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू हुने तालिबानले बताएको छ । तालिबान सरकारले छात्रछात्रा एउटै…

प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा तालिबानको निन्दा

भिन्न मत राख्नेहरुमाथि हिंसात्मक रुपमा प्रस्तुत भएको भन्दै संयुक्त राष्ट्रसंघले तालिबानको निन्दा गरेको छ । तालिबानले गएको अगस्ट १५ मा…

अमेरिकी सैनिकले छोडेपछि पहिलोपटक काबुलबाट उड्यो अन्तर्राष्ट्रिय यात्रुसहितको विमान

अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता पहिलोपटक काबुलबाट अन्तर्राष्ट्रिय यात्रुसहितको विमान उडेको छ । कतार एअरवेजको चार्टर्ड फ्लाइट बिहीबार कतारको राजधानी दोहामा…

चीनद्वारा अफगानिस्तानलाई खोपसहित तीन करोड १० लाख डलर सहयोग गर्ने घोषणा

चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको छ। खाद्यान्न आपूर्ति तथा कोरोना भाइरसविरुद्धको खोपसहितको सहयोगको…

पन्जशिरमा तालिबानको झण्डा, एनआरएफद्वारा तालिबानको दाबी खारेज

तालिबानले पन्जशिर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ । अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि…

तालिबानसँगको वार्तामा बेलायत, भारतले पनि गर्‍यो छलफल

अफगानिस्तानमा रहेका आफ्ना नागरिक तथा अफगानहरुको उद्धारको व्यवस्था मिलाउने सम्बन्धमा बेलायतले तालिबानसँग वार्ता थालेको छ। बेलायती अधिकारी र तालिबानका शीर्ष…

बाइडेनले पुनः गरे अफगानिस्तानबाट सैनिक फिर्तीको बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गरेका छन् । २० वर्ष लामो युद्ध अन्त्य…

अफगानिस्तानबाट अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता, २० वर्षे युद्ध समाप्त

अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाएको छ । तोकिएको समय सीमा अनुसार नै अगस्ट ३१…

काबुलमा अमेरिकाले गर्‍यो ड्रोन आक्रमण, निशानामा ‘आइएस–के’का सम्भावित आक्रमणकारी

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । अर्को गम्भीर र घातक आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको…

काबुल विमानस्थलमा फेरि आतंककारी आक्रमणको सम्भावना प्रवलः अमेरिका

काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना उच्च रहेको चेतावनी अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएका छन् । आफ्ना सैन्य कमाण्डहरुले आइतबारसम्ममा…