Agressive Batting

न्युजिल्यान्डविरुद्धको टीट्वेन्टी क्रिकेट शृंखलामा अस्ट्रेलियाको शानदार सुरुवात, पहिलो खेलमा ६४ रनले विजयी

अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात गरेको छ। बुधबार भएको पहिलो खेलमा अस्ट्रेलिया ६४ रनले विजयी…