Air India Express Crash

भारतको केरलामा एयर इण्डियाको विमान धावनमार्गमा चिप्लिएर दुई टुक्रा

भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ। दुवईबाट आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ दुर्घटनामा भएको हो।…