Algeria captain Riyad Mahrez struck with a fierce free-kick in injury time

इन्जुरी समयको पाँचौँ मिनेटमा उत्कृष्ट फ्रि–किक गोल, महरेजको अल्जेरिया फाइनलमा

इजिप्टमा जारी अफ्रिका कप अफ नेशन फुटबल अन्तर्गत आइतबार राति भएको सेमिफाइनलमा जित निकाल्दै अल्जेरियाले फाइनलमा स्थान बनाएको छ ।…