Angry fans of Sierra Leone’s national football team have attacked a player’s house after he missed a decisive penalty

इन्जुरी समयको पेनाल्टीमा चुकेका कप्तानको घरमा आक्रोशित समर्थकले गरे आक्रमण

राष्ट्रिय टिमका कप्तानले महत्वपूर्ण खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि आक्रोशित भएका समर्थकले खेलाडीको घरमा आक्रमण गरेका छन् । विश्वकप फुटबल…