Aparadh

राजधानीमा पेस्तोलका डिलर ‘रोशन’ भन्छन्, ‘राजु गोर्खालीसँग भिड्न हतियार राखेको हुँ’

दुई वटा ‘फ्याक्ट्री मेड’ पेस्तोल र ५६ राउन्ड गोलिसहित ललितपुरको नख्खिपोटबाट पक्राउ परेका रोशन लिम्बु आपराधिक समूहको हतियार डिलर भएको…