Approach Road

एसियन राजमार्गको नेपालसम्मको ‘पहुँच सडक’ विस्तारको काम तीब्र

झापा– एसियन राजमार्गमा पर्ने नेपाल–भारत सीमाको नयाँ मेची पुल बनिसक्न लाग्दा नेपालपट्टि त्यसकाे पहुँच सडक विस्तारको काम धमाधम भइरहेको छ।…