Araniko Highway

तीन महिनापछि खुल्यो अरनिको राजमार्ग

चौतारा – अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङ पुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको छ।…