बार्यन म्युनिखले जित्यो लगातार छैठौँ पटक बुण्डेस लिगा उपाधि, बाँकी पाँच खेलमा ‘नो टेन्सन’ बार्यन म्युनिखले लगातार छैठौँ पटक जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । यसअघिका पाँच सिजन लगातार उपाधि उचालेको बार्यनले… सञ्चार संवाददाता चैत २५, २०७४