Biratnagar Mukka

आयुष भेटवालले विराटनगरको सडकमा मजदुरलाई मुक्का हानेर सडकमा घिसारेको भिडियो

साइकल चालकले नहेरी बाटो काटेको झ्वाँकमा विराटनगर १९का आयुष भेटवालले मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर तानेको भिडियोमा देखिन्छ।…