Birendra nagar

राष्ट्रिय वाणिज्य बैंकको २४१औं शाखा बिरेन्द्रनगरमा

काठमाडौँ-राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेश सरकारका…