Bishal Bhattarai

माग पूरा नभएसम्म एमालेले एमसीसी अनुमोदन हुन दिँदैन – भट्टराई

काठमाडौँ - एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन्।…