Bishnu Ghimire

डेढ वर्षअघि कुवेत गएका घिमिरेको हृदयघातका कारण मृत्यु

झापा – झापाको कनकाई नगरपालिकास्थित माइधारका विष्णु घिमिरेको खाडी मुलुकको कुवेतमा मृत्यु भएको छ। ३५ वर्षीय विष्णुको शुक्रबार मृत्यु भएको…