Bishnu Karki

यदि कसैले पैसा लिएर काम खोजिदिन्छु भन्छ भने त्यस्ता मानिसको प्रलोभनमा नपर्नुस् ॥ Bishnu Karki

अहिले अनलाइनमार्फत जागिर खोज्ने परिपाटी बढिरहेको छ । कुनै बेला पत्रिकामा मात्रै हेर्न पाइने ‘जब भ्याकेन्सी’ अहिले अनलाइनमार्फत हेर्न पाइन्छ…