BismillahAimaq

अफगानिस्तानमा फेरि अर्का पत्रकारको हत्या

अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ। घोर प्रान्तमा बन्दुकधारीको आक्रमणमा स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको मृत्यु भएको हो।…