Bitaran

दिपावली र छठको अवसरमा नगरपालिकाका दलित परिवारलाई नि:शुल्क कपडा वितरण

पर्सा- दिपावली र छठको अवसरमा बिरगञ्‍जमा सञ्चालित कपडा बैंकले बाराको महागढीमाई नगरपालिकामा रहेका दलित परिवारहरुलाई नि:शुल्क कपडा बितरण गरेको छ।…