BJP rejects claim

अयोध्या र भगवान रामबारे ओलीको टिप्पणीबाट भारत रुष्ट, भाजपाले गर्‍यो निन्दा

भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता पार्टी (भाजपा) आक्रोशित भएको छ ।…