bojhini

राप्रपाबाट निर्वाचित जनप्रतिनिधिको उक्साहटमा सबस्टेसन निर्माणमा अवरोध

काठमाडौँ - शंखरपुरका मेयर रमेश नापित र ३ नम्बर वडाका अध्यक्ष सूर्यबहादुर तामाङको उत्साहटमा लप्सेफेदीमा सबस्टेसन निर्माणमा अवरोध गरिएको छ।…