boy in bullying video

बुलीका कारण ‘मृत्यु’ रोज्न चाहेका ९ वर्षे बालकलाई खुशी बनाउन विश्वव्यापी साथ

अस्ट्रेलियाका ९ वर्षका बालकमाथि स्कूलमा भएको बुली (भयभित गराउने वा सताउने) को प्रभावको भिडियो विश्वव्यापी रुपमा भाइरल भएको छ ।…