brazil

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय…

ब्राजिल कतार विश्वकप फुटबलमा छनोट

ब्राजिलले आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ। दक्षिण अमेरिकी महादेशको छनोटमा शुक्रबार बिहान कोलम्बियालाई १-० गोलले…

ब्राजिलमा महिना दिनमै कोभिड–१९ का कारण ६६ हजार पाँच सयजनाको मृत्यु

ब्राजिलमा कोरोना भाइरसका कारण मार्च महिनामा ६६ हजार ५७० जनाको ज्यान गएको छ। अघिल्लो महिना भन्दा मार्चमा कोभिड–१९ का कारण…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी

साओपाओलो-ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ। ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि…

ब्राजिलमा मुख्य शहरका अस्पतालमा संक्रमितको चाप अत्याधिक

कोरोना भाइरसका संक्रमितको संख्या लगातार बढ्दो क्रममा रहेकाले ब्राजिलको ठूला शहरको स्वास्थ्य प्रणाली समस्यामा आएको एक प्रतिवेदनले देखाएको छ ।…

विश्वभर कोभिड–१९ बाट ९००,००० भन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख भन्दा बढी पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत…

ब्राजिल कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा पनि दोस्रो

काठमाडौँ – ब्राजिल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा विश्वकै दोस्रो स्थानमा पुगेको छ। दक्षिण अमेरिकी देश ब्राजिलमा कोभिड–१९…