Broadbad

‘२ वर्षभित्र अप्टिकल फाइबर विस्तार, दिनेछ उच्च गतिको इन्टरनेट, आइपी प्रविधिमा टेलिभिजन’

काठमाडौं- नेपाल टेलिकमले नेपाललाई सञ्‍चार तथा सूचना प्रविधिको महामार्गमा जोड्न सोमबारदेखि मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सुरुवात गरेको छ।…