Budgt

सामुदायिक विद्यालय निजीकरण गर्ने सरकारको मनसाय होइन-अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा.युवराज खतिवडाले सामुदायिक विद्यालयलाई निजीकरण गर्ने सरकारको मनसाय नरहेको बताएका छन्। सोमबार संसदमा बजेटमाथि उठेका प्रश्‍नको जवाफ दिँदै…