Coronavirus

पत्रकारलाई लेखनवृत्तिसहितका वैकल्पिक व्यवस्था गर्न माग, अर्थमन्त्रीले दिए आश्वासन

काठमाडौँ – नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न…

कोरोना संक्रमितको उपचारमा जिम्मेवार बन्न सरकारलाई आग्रह

विराटनगर – कोरोना भाइरस कोभिड १९ संक्रमणको उपचारमा सरकार जिम्मेवार ढंगबाट प्रस्तुत हुन नसकेकोमा नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले आपत्ति…

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ। लामिछानेले आफूहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि…

मेचीनगरकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

झापा – मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको छ। बिर्तामोडस्थित…

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडौँ – वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए।…

सप्तरीका संक्रमितको वीपी प्रतिष्ठान धरानमा मृत्यु

विराटनगर – सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरी…

कोरोना संक्रमित झापा मेचीनगरका प्रमुख आचार्यलाई सिलिगुडी लगियो

झापाफोक्सोमा समस्या देखिएपछि झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई मंगलबार साँझ थप उपचारका लागि भारतको सिलिगुडी लगिएको छ।

बुटवलमा दुईजना कोराना संक्रमितको मृत्यु

लुम्बिनी – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया…

संक्रमण रोक्न लगाइएको प्रतिबन्धविरुद्ध इटालीमा हिंसात्मक प्रदर्शन, प्रहरीमाथि बम प्रहार

कोरोना संक्रमण रोकथामका लागि भन्दै दोस्रो पटक प्रतिबन्ध लगाइएपछि इटालीका विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ। विरोध प्रदर्शनका क्रममा हिंसात्मक…

कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौँ – हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।…

कोरोनाका कारण मोरङकी पाँच महिने बालिकाको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित नाबालिकाको मृत्यु भएको छ । प्रदेश १ मा हालसम्म कोरोना…