Cristiano Ronaldo had put the hosts ahead

रोनाल्डोले गरे उत्कृष्ट पहिलो गोल, तर युभेन्टसलाई जोगाउन सकेन

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको गोलमा लिएको अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।…