Cristiano Ronaldo v Mohamed Salah

रियल मड्रिड भर्सेस लिभरपुल : यस्तो छ विगत र पछिल्लो अवस्था

क्लब फुटबलमा यो सिजनको सबै भन्दा महत्वपूर्ण तथा विश्वभरका फुटबल फ्यानको प्रतिक्षा रहेको फाइनल खेल शनिबार युक्रेनको राजधानी किएभमा हुँदैछ…