Croatia forward Nikola Kalinic

विश्वकपमा खेल्न नमानेका खेलाडीलाई क्रोएसियाले फिर्ता पठायो

खेल्न नमानेपछि क्रोएसियाका फरवाडर निकोला कालिनिकलाई क्रोएसियाको फुटबल एसोसिएसनले उनलाई घर फिर्ता पठाएको छ । रुसमा जारी विश्वकप फुटबलका लागि…