Cruser

क्रसर उद्योग हटाउन माग गर्दै स्थानीयबासी आन्दाेलनमा

मोरङ– मोरङको उर्लाबारी–१ मा सञ्चालित ‘क्रसर उद्योग हटाऊ अभियान’ अन्तर्गत स्थानीय बासिन्दा क्रसर उद्योग हटाउन माग गर्दै विरोधमा उत्रिएका छन्।…