Cycle traveller death

बसले ठक्कर दिँदा साइकल चालकको ज्‍यान गयो

राजापुर-पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको सोमबार घटनास्थलमै मृत्यु भएको छ। कालीकोटबाट टीकापुरका लागि…