Dance Bar in Kenya

केन्याका डान्सबारबाट फर्काइएका नेपाली युवती भन्छन्: ‘हामी त्यहाँ खुसी थियौँ’

काठमाडौँ- केही साताअघि केन्याका स्थानीय सञ्चार माध्यममा ठूला अक्षरका हेडलाइनमा समाचार छापिए: नेपाली युवती यौनदासीका रुपमा केन्याका डान्सबारमा काम गर्दैछन्।…