dance with Family

पूर्वराजा ज्ञानेन्द्र शाह रेस्टुरेण्टमा डान्स गरेपछि…

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका छन्। शुक्रबार  ज्वाँइ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाँचगानमा सहभागी…