Dang youth about climate

जलवायु परिवर्तनका सम्बन्धमा युवाहरुको सचेतना कार्यक्रम

दाङ– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा युवाहरुले जलवायु परिवर्तनले पारेको असरको बारेमा सचेतना जगाउन शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेका छन्।…