Dang

दाङमा बाढीमा फसेकाकाे चित्कार ‘सरकार हामीलाई बचाउन आउनु पर्याे’

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। पश्चिम तराईका बर्दिया, बाँके, दाङ, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा…

एमाले कार्यकर्ताको अपहरणपछि हत्या आरोपमा माओवादीका निवर्तमान वडा अध्यक्षसहित तीन पक्राउ

दाङ- रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ३९ वर्षकीकी डुसी बुढा भनेर चिनिने जुनमाया डोटी बुढाको अपहरणपछि हत्या भएको छ । घटनामा संलग्न…

नयाँ वर्षको पूर्वसन्ध्यामा दाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने

दाङ – नयाँ वर्षको स्वागतको लागि दाङमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा स्थापना…

प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट गरे पालिका भवन उद्घाटन

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन्। भर्चुअल माध्यमबाट प्रधानमन्त्री देउवाले पालिकाको प्रशासकीय भवनको…

निर्वाचन आचारसंहिता कार्यान्वयन हुँदैन कि भन्ने दुविधा त्याग्नुस् – आयुक्त भण्डारी

दाङ – आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचारप्रसारमा दलहरु केन्द्रित भएका छन्। वडा र बस्ती तहमा…

स्थानीय निर्वाचन अभियानमा लागे दलहरुः पार्टी प्रवेश गर्ने गराउने होडबाजी सुरु

दाङ – राजनीतिक दल स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारमा जुटेका छन्। प्रमुख दलहरुले आफ्ना गतिविधि गाउँ केन्द्रित गर्दै प्रचारप्रसार तीव्र…

स्थानीय तह निर्वाचनको तातोः एमाले र कांग्रेसमा आकांक्षीको लर्को, माओवादी र एकीकृत समाजवादीको ध्यान गठबन्धनतिर

दाङ – स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक उम्मेदवारको रुपमा आकांक्षीहरुको चर्चा सुरु भएको छ। दाङका स्थानीय तहमा बहाल अधिकांश…

केन्द्रीय राजनीतिको प्रभाव संघसंस्थासम्मः निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षको रिहर्सल!

दाङ – केही दिनअघि अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुरको नयाँ नेतृत्व चयन गर्न निर्वाचन भयो। जसमा सत्ता गठबन्धन…

पुस्तकालयको निर्वाचनमा दलगत प्यानल, सचिवबाहेक सबै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

दाङ - पुस्तकालयको नेतृत्व चयन गर्न दाङमा राजनीतिक प्यानल निर्माण गरेर चुनाव गरिएको छ। सत्ता गठबन्धन र नेकपा एमाले समर्थित…