Darshan KC

दर्शन केसी जो नाकले चलाउँछन् मोबाइल, ट्याब !

शुक्रबार ललितपुरको बागडोलस्थित एक रेष्टुरेन्टको एउटा हलमा पूर्ण तथा अतिअशक्त अपाङ्गाता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ। अपाङगता भएका…