Davide Astori

पूर्व क्लब रोमाले जित्यो, पूर्व सहकर्मीको गोल एस्तोरीका लागि

डेभिड एस्तोरीको अप्रत्यासित निधनपछि रोकिएको इटालियन सिरी ए फुटबलले निरन्तरता पाएको छ । बिहीबार एस्तोरीको फ्युनेरल भएपछि शुक्रबारदेखि सिरी ए…