Deadly car bombing in Pakistan targets hotel

चिनियाँ राजदूत बसेको पाकिस्तानको क्वेटा स्थित होटलमा बम बिस्फोट, चारजनाको मृत्यु

पाकिस्तानको क्वेटा शहर स्थित सुविधा सम्पन्न एक होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । अरु ११ जना…