death on Tractor accident

पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ– पाँचथरको कुम्मायक गाँउपालिका–२ मा ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। कुम्मायकस्थित मङजावुङमा ट्रयाक्टर सडकबाट खस्दा फालेलुङ गाँउपालिका प्राङवुङका १८…