defeat by Czech Barbora Strycova

कोन्टालाई पराजित गर्दै स्ट्रीकोभा अन्तिम चारमा

योहान्ना कोन्टा विम्बल्डन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएकी छन् । कोन्टालाई पराजित गर्दै चेक गणतन्त्रकी बार्बोरा स्ट्रीकोभा सेमिफाइनलमा प्रवेश गरेकी छन् ।…