Deferred Action for Childhood Arrivals (Daca)

अमेरिकाको प्रमुख आप्रवासी कार्यक्रम डाका अन्त्य नहुने, ड्रिमर्सको पक्षमा सर्वोच्चको फैसला

अमेरिकाको सर्वोच्च अदालतले युवा आप्रवासीलाई डिपोर्टेशनबाट रोक्ने प्रमुख आप्रवासी कार्यक्रम अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको विपक्षमा फैसला गरेको छ…