Dengue

म्याग्दीकी १३ वर्षीया बालिकामा डेङ्गी सङ्क्रमण

म्याग्दी – म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गी सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा…

काठमाडौंँका मेयर शाक्यलाई डेंगी संक्रमण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी संक्रमण भएको छ। संक्रमणको आशंका लागेपछि बिहीबार त्रिपरेश्वरस्थित ब्लुक्रस अस्पताल गएका शाक्यलाई…

डेंगीबाट इलाममा एक जनाको मृत्यु

इलाम– डेंगीका कारण शुक्रबार इलाममा एक जनाको मृत्यु भएको छ। इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको…

‘डेंगीकाे प्रकाेप नेपालकाे मात्रै समस्या हाेइन’

काठमाडौँ– पछिल्लो समय नेपालका अधिकांश जिल्लामा फैलिएको डेंगीको समस्या नेपालको मात्र नभएर विश्वकै समस्या भएको विश्व स्वास्थ्य संगठनका प्रतिनिधी बीएन…

चितवन मेडिकल कलेजमा डेंगीको नि:शुल्क परीक्षण

चितवन– देशभर तीब्र गतिमा फैलिरहेकाे डेंगीको परीक्षण चितवन मेडिकल कलेजले निःशुल्क गर्ने भएको छ। भरतपुर महानगरपालिका र चितवन प्रशासनको अनुरोधमा…

डेंगुको संक्रमणबाट रुपन्देहीमा १ जनाको मृत्यु, ७० जना बिरामी

बुटवल– रुपन्देहीमा डेङगुको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरकी ६१ वर्षिया सावित्रा आचार्यको…

दाङमा पनि भेटिए डेंगुका बिरामी

दाङ – दाङमा पनि डेंगुका बिरामी फेला परेका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामा डेंगुका बिरामी फेला…

सुदूरपश्चिममा डेंगु र स्क्रब टाइफसको प्रकोप, एकको मृत्यु, ३३ बिरामी

धनगढी– सुदूरपश्चिम प्रदेशमा डेंगु र स्क्रब टाइफस रोगको प्रकोप देखिएको छ। डेंगु र स्क्रब टाइफसबाट एक जनाको मृत्यु भएको छ…

भक्तपुरमा १२ जनामा डेंगुकाे संक्रमण

भक्तपुर– देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ। जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले…