Department Of Passport

कामनपाले हटायो राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचना

काठमाडाैँ महानगरपालिकाले महानगरभित्रका थुप्रै भवनहरुकाे नक्सामा पार्किङ रहेकाे तर अन्य कामका लागि प्रयाेगमा ल्याइएकाे भन्दै खालि गराउने अभियान चलाएकाे छ।