Department of political Affairs

राष्ट्रसंघीय कार्यालय डीपीए नेपालबाट हटाउने सरकारको निर्णय

सरकारले विगत सात वर्षदेखि नेपालमा कार्यरत संयुक्त राष्ट्रसंघ अन्तर्गतको 'डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स' कार्यालय तत्काल बन्द गर्ने निर्णय गरेको छ।…