derby victory over Manchester United at Old Trafford

म्यानचेस्टर डर्बीमा सिटीको शानदार जित, उक्लियो पुनः शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको म्यानचेस्टर डर्बीमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ ।…