Desh Sanchar Editorial

अफगानिस्तानमा नेपालीको सुरक्षा

अफगानिस्तानको परिस्थिति असामान्य छ। त्यहाँको परिस्थितिको मुख्य जिम्मेवार बाह्य शक्ति संयुक्त राज्य अमेरिका पराजयका साथ पलायन भएको छ। अहिलेको असमान…

सर्वोच्च र न्यायिक सर्वोच्चता

सर्वोच्च न्यायालयको फैसलाले केपी ओलीलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरी शेरबहादुर देउवालाई पद सुम्पिन राष्ट्रपतिलाई परमादेश जारी गरेको छ। झट्ट हेर्दा…

विवेक कि दलीय दासत्व

संसद विघटन सम्बन्धी मामिला अहिले सर्वाेच्च न्यायालयमा विचाराधीन छ। सुनुवाइको अन्तिम चरणमा रहेको उक्त मुद्दामा सम्भवत: अर्काे सातासम्म फैसला आउने…

लुम्बिनीमा दलीय निर्लज्जता

नेपालमा राजनीतिक खिचातानी र नेताहरुमा व्याप्त सत्तालोलुपताले संविधानवाद तथा प्रजातन्त्रका मूल्य मान्यताहरु धरापमा परेका छन्। सत्तामा टिक्न प्रतिपक्षी शक्तिसँग अनैतिक…

‘डन’ कि ‘पिएम’?

प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिकसँगै कानुनी र नैतिक हैसियत विवादमा उल्झेका छन्। उनको कानुनी हैसियत सर्वाेच्च न्यायालयको विचाराधीन छ। त्यत्ति…

ओलीजी एकपल्ट बोल्ने कि!

केपी ओली के बोल्छन्, के बोल्दैनन्, कति बोल्छन्, कति बोल्दैनन्, त्यसबारे आम जनता र सचेत नागरिकको फरक फरक मत हुन…

हाम्रो गणतन्त्र

नेपाली ‘गणतन्त्र’ का थुप्रै मौलिक पक्ष छन्। जनताको संलग्नता बिना र परिचालित राजनीतिक नेतृत्वको झ्याली प्रपञ्चबाट ल्याइएको गणतन्त्रले १३ वर्ष…

जनताको श्वास नियन्त्रणको प्रयास

केपी ओली सरकार राजनीतिक रुपमा संकटग्रस्त छ। सामान्य नैतिक र संवैधानिक घेराभित्रबाट अध्ययन गर्दा सरकार आफ्नो अन्तिम क्षणमा देखिन्छ। तर,…
जनताको श्वास नियन्त्रणको प्रयास

अतिवादी आदेश

नयाँ जोश र जाँगरसँगै निकै आश जगाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको एउटा आदेशमा अव्यवहारिकपन देखापरेको छ…

महान पृथ्वी र सरकारको अर्थहीन अहम

अभूतपूर्व तर उचित शैलीमा नेपालीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति कृतज्ञता व्यक्त गरे, उनको २९७ औं जयन्तीका अवसरमा, शुक्रबार। सरकार…

नक्कली ‘मुठभेड’

विगत केही वर्षमा फिरौतीका लागि बालबालिका अपहरणका घटना बेलगाम जारी छन्। यी घटना प्रहरी अनुसन्धान या अदालतबाट दोषी ठहर भएकाहरुलाई…

सत्याग्रहको जित, ओलीको पनि जित

२०६२–६३ को आन्दोलनपछिको राजनीतिमा पूर्वसहमति विपरीत नेपाली जनतालाई बाहिर राखी आफ्नै एजेण्डा लाद्ने काममा हिंसा र बाह्य शक्तिको मितेरीले काम…