education aayoag

शिक्षक सेवा आयोगका परीक्षार्थीलाई मोबाइल बोक्ने निषेध

काठमाडौँ – शिक्षक सेवा आयोगले शिक्षकहरुको परीक्षामा मोबाइल लैजान निषेध गरेको छ। आयोगले मंगलबारदेखि विभिन्न तहको परीक्षा सञ्चालन गरिहरेको छ।…