eid

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा इदकाे शुभकामना

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन्।…

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद पर्व मनाउँदै

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) बुधबार हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको…

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा

काठमाडौँ– सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा…
बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा

बकर–इद मनाउँदै इस्लाम धर्मावलम्बीहरु

काठमाडौँ – इस्लाम धर्मावलम्बीले महान वर्ष बकर–इद शनिबार विशेष रुपमा मनाउँदै छन् । बकर–इद पर्व रमजान (इद उल–फित्र) पछिको दोस्रो…

सद्भाव र आपसी स्नेहको पर्व बकर इद मनाइँदै

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद देशभरका मस्जिदमा सोमबार मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ…

राष्ट्रिय एकता अझै मजबुत होस् : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा…

राष्ट्रपतिद्वारा इद उल फित्रको शुभकामना, राष्ट्रिय एकता र सहिष्णुताको कामना

काठमाडौँ – इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उल फित्र’ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई…

२० तस्बिरमा काठमाडौँमा इदको उत्सव

काठमाडौँ – अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर…