Eknath rana bhat

पूर्वसांसद रानाभाटको अन्त्येष्टि

काठमाडौँ-पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा मंगलबार अन्त्येष्टि गरिएको छ। उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो।…