Eliud Kipchoge

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष तर्फको म्याराथनमा केन्याका एलियुड किपचोगेले स्वर्ण पदक जितेका छन्। उनले लगातार दोस्रोपटक ओलम्पिक…