Emergency Medicine

अहिलेको महामारीबाट बच्न यी उपाय अपनाऔँ ॥ Dr. Ramu Kharel ॥ Brown University

अमेरिकाको ब्राउन विश्वविद्यालयका इमरजेन्सी मेडिसिनका फेलो डा. रामु खरेलले अहिलेको अवस्थामा महामारीबाट बच्न गर्नुपर्ने उपायहरुबारे भनेका छन्।