EU and Mercosur agree huge trade deal after 20-year talks

इयु र दक्षिण अमेरिकाबिच २० वर्षको वार्तापछि ऐतिहासिक व्यापार सम्झौता

लगातार २० वर्षसम्म चलेको छलफल तथा वार्तापछि युरोपियन युनियन र दक्षिण अमेरिकी देशहरुको साझा व्यापारिक संगठन मेर्कोसुरबिच सहमति जुटेको छ…