Euro 2016 levels’ against Morocco

रोनाल्डोमाथि मात्रै भर नपरौँ, युरोकपको स्तरमा पुगौँ : पोर्चुगल प्रशिक्षक

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो टिमलाई रुसमा जारी विश्वकप फुटबलमा पनि युरोकप २०१६ को जस्तै स्तरमा पुग्न सुझाव दिएका छन्…